दुर्गा प्रसाईंविरूद्ध साइबर अपराध र राज्यविरूद्धको कसुरमा म्याद थप
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, साइबर र राज्यविरुद्ध कसुरमा अनुसन्धान
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) र राज्यविरूद्ध कसुरमा म्याद थप भएको छ। प्रहरीले जिल्ला अदालत पर्साबाट प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ। उनले सामाजिक सञ्जालमार्फत विभिन्न किसिमका अभिव्यक्ति दिएको आरोप छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›