डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
bankingsamachar.com · 1 दिन अघि

दुग्ध विकास संस्थान (डीडीसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको सुधार कार्ययोजनापछि हाल किसानलाई दैनिक १ करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ । निजीक्षेत्रका डेरी उद्योगले किसानलाई ३ अर्ब र डीडीसीले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू