धितोपत्र बोर्ड अध्यक्षमा ४ जनाको नाम सिफारिस

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
taksarnews.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई व्यक्तिगत विवरण पेस गर्न तथा अन्तर्वार्ताका लागि बोलाइएको छ। उनीहरूको अन्तर्वार्ता असार ८ गते आइतबार अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौंमा हुने सूचनामा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू