आइपिएलमा लखनउको अर्को हार, राजस्थान ७ विकेटले विजयी
▸ यस स्टोरीको अंश: आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक
राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई ७ विकेटले पराजित गरेको छ। लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । यो जितपछि राजस्थान प्लेअफको नजिक पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›