‘कक्रोच जनता पार्टी’ को एक्स ह्यान्डल बन्द, बचाउमा उत्रियो सीपीआईएमएल
▸ यस स्टोरीको अंश: भारतीय प्रधानन्यायाधीशको टिप्पणीपछि ‘कक्रोच जनता पार्टी’ भाइरल, लाखौं सदस्य जोडिए
भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को एक्स (पूर्वट्विटर) ह्यान्डल बन्द (ब्लक) गरिएको छ । वामपन्थी राजनीतिक दल ‘सीपीआईएमएल लिबरेसन’ भने ‘कक्रोच जनता पार्टी’को बचाउमा उत्रिएको छ । पार्टीले एक्समा एउटा पोस्ट गर्दै ह्यान्डल बन्द गरिएको भन्दै कडा आपत्ति जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›