नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: ग्रे लिस्टबाट बाहिरिन सरकार प्रतिबद्ध, थप काम गर्नुपर्ने एपिजीको भनाइ
सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट बाहिर निस्कन नेपालले पाएको समयसीमा नजिकिँदै जाँदा त्यसको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकायले नेपालका प्रयासमा देखिएका कमजोरी औँल्याउँदै त्यसलाई सम्बोधन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको अधिकारीहरूले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›