‘ग्रे लिस्टबाट बाहिरिन सुधारमा केन्द्रित हुनु पर्छ’
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङसँग छानबिन समितिले लियो बयान, प्रतिवेदन अन्तिम चरणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) का प्रतिनिधिबीच नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने सन्दर्भमा छलफल भएको छ । एपिजीका प्रतिनिधिले नेपालले चाल्नुपर्ने कदमबारे चर्चा गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›