बागमतीमा १५ दशमलव १२ प्रतिशतले बढ्यो बेरुजु
▸ यस स्टोरीको अंश: नेपाल-अस्ट्रेलिया चेम्बरको अध्यक्षमा पुनः चापागाईं, द्विपक्षीय व्यापार विस्तार गर्ने प्रतिबद्धता
बागमती प्रदेशमा बेरुजु रकम ५ अर्ब बढी पुगेको छ। महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन अनुसार प्रदेश स्थापना भएपछि बागमतीको बेरुजु रकम ५ अर्ब २८ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको हो। प्रदेश सरकारी कार्यालय र प्रदेश अन्तर्गतका २०९ समिति तथा अन्य निकाय तर्फको बेरुजु देखिएको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित