बेरुजुमा मधेश प्रदेश सबैभन्दा अगाडि, बागमतीको सबैभन्दा कम

यस स्टोरीको अंश: कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी
nepalnews.com · 2 हप्ता अघि

आर्थिक वर्ष ०८१-८२ को लेखापरीक्षणमा मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ सारांश प्रतिवेदनअनुसार मधेश प्रदेशमा पेश्की बाहेक १ अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सो प्रदेशले गत वर्ष १ अर्ब ४२ करोड ३३ लाख ७६ हजार पेश्की पनि वितरण गरेको थियो, जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू