बढ्दै कर्णाली सरकारको बेरुजु: वित्तीय बेथिति चुलिँदा कुल बेरुजु ४ अर्ब ७३ करोड नाघ्यो
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालय: सरकारी बेरुजु ७ खर्ब ५५ अर्ब नाघ्यो, वित्तीय अनुशासनमा चुनौती
कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनि घट्नुको सट्टा झन्-झन् बढ्दै गएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेशको कुल बेरुजु रकम बढेर ४ अर्ब ७३ करोड ५६ लाख ७ हजार रुपैयाँ नाघेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम ४ अर्ब १२ करोड ५ लाख ८४ हजार रुपैयाँ रहेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित