मधेसमा बढ्दो बेरुजु

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलर र युरो घट्यो, पाउन्ड बढ्यो
nepalnews.com · 2 दिन अघि

आर्थिक वर्ष २०८१/८२ को महालेखापरीक्षकको प्रतिवेदनअनुसार मधेस प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट एक अर्ब ८७ करोड ३३ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ, जुन प्रदेशगत हिसाबमा सबैभन्दा बढी हो। यसअघिको नौ अर्ब १० करोड ७४ लाख आठ हजार बेरुजुमा यो वर्षको थपिँदा कुल बेरुजु १० अर्ब ९८ करोड सात लाख ६९ हजार पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाविपरीत रकमान्तर गर्ने प्रवृत्ति र कर्मचारीको दक्षताको अभावले बेरुजु बढेको विश्लेषण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू