नेपाल प्रवेश गरेको उबरको साम्राज्यः ७० देशमा १९ करोड प्रयोगकर्ता, ५२ अर्ब डलर आम्दानी

यस स्टोरीको अंश: बहुराष्ट्रिय कम्पनी उबर नेपालमा आउँदै, ट्याक्सीमान्डूसँग साझेदारी
www.capitalnepal.com · 4 दिन अघि

यसै सातादेखि नेपालमा आफ्नो परीक्षण सेवा दिएको उबरको उडान ७० देशको १५ हजार सहरमा फैलिएको छ । विश्वकै सबैभन्दा ठूलो डिजिटल यातायात तथा डेलिभरी प्लेटफर्ममध्ये एक उबरले पछिल्ला वर्षमा आफ्नो व्यवसायिक विस्तार, प्रविधि र आम्दानीमा तीव्र वृद्धि हासिलसमेत गरेको छ । कम्पनीको सबैभन्दा ठूलो व्यवसाय ‘मोबिलिटी’ अर्थात् यात्रु सेवा हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू