फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ- नैनसिंह महर

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
www.setopati.com · 5 दिन अघि

नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्। फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ भन्दै महरले कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएकोले पार्टीभित्र बृहत एकताका साथ १५ औं महाधिवेशनमा होमिनुपर्ने बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू