पार्टी एक नभए कांग्रेस मात्र होइन, नेपालकै भविष्य अन्धकारतर्फ जान्छ : शशांक कोइराला

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा सरकारलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे कोशी संकल्प पत्र सार्वजनिक
shilapatra.com · 4 दिन अघि

नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका छन् । पोखरामा आयोजित पार्टीका नेता–कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको बताए । गुट उपगुटलाई चिर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू