‘भदौसम्म पनि हर्मुज जलमार्ग नखुले रासायनिक मलको संकट हुने’

यस स्टोरीको अंश: हर्मुज जलमार्ग अवरोधले रासायनिक मल आयात रोकियो, भदौसम्म संकटको चिन्ता
ehimalayatimes.com · 1 हप्ता अघि

कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण मल आयात रोकिएको जनाएको छ । मन्त्रालयले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । कृषि, वन तथा वातावरण मन्त्रालयलको मल खरिद मामिला हेर्ने कृषि विकास महाशाखा प्रमुख डा. रामकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको ९५ हजार टन मल हर्मुज जलमार्गमा भएको अवरोधका कारण आयात हुन नसकेको जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू