मनोज शर्माको सिफारिसविरुद्धको रिट: कामु प्रधानन्यायाधीशको इजलासले दियो आजै दर्ता गर्न आदेश

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध सात उजुरी दर्ता
www.nepalviews.com · 1 हप्ता अघि

सर्वोच्च अदालतमा दायर गर्न ल्याइएका रिट निवेदन र दरपीठविरुद्धका निवेदन दर्ता नगरी न्यायिक प्रक्रिया अवरुद्ध गरिएको गुनासोमा सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै निवेदन आजै दर्ता गर्न आदेश दिएको छ। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गरेको विरुद्ध दायर रिट सर्वोच्च प्रशासनले दर्ता नगरेको भन्दै परेको गुनासोमा उक्त आदेश जारी गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू