कामु प्रधान्यायाधीशकहाँ ३० जना वकिलको डेलिगेसन

यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
www.setopati.com · 1 हप्ता अघि

प्रधानन्यायाधीश मनोजकुमार शर्माको सिफारिसविरुद्ध परेका रिट दरपीठ भएपछि त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले होल्ड गरेर राखेको भन्दै सोमबार ३० जना वकिल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग डेलिगेसन गएका छन्। सर्वोच्च अदालत नियमावली २०७४ को नियम १० अनुसार मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले गरेको आदेशउपर १५ दिनभित्र इजलाससमक्ष निवेदन दिन सक्ने व्यवस्था छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू