एसियन गेम्स छनोट : इन्डोनेसियाले नेपाललाई दियो ११४ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
काठमाडौँ, जेठ १४ गते । मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई एक सय १४ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो । इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›