मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

यस स्टोरीको अंश: महिला टी-२० सिरिजमा नेपालद्वारा मलेसियामाथि क्लिन स्वीप
neplays.com · 6 दिन अघि

मलेसियाले नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाललाई ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले नेपालविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल खडा गरेको हो । मलेसियाका ओपनर आइना हशिमले १७ रन बनाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू