देशभर ३२ हजार ३२५ सहकारी, शेयर पूँजी एक खर्ब ४३ अर्ब २९ करोड

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: ३२ हजार ३२५ सहकारी दर्ता, १० खर्ब २९ अर्ब बचत परिचालन
rajdhanidaily.com · 1 दिन अघि

आर्थिक वर्ष २०८२-२०८३ को आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुन मसान्तसम्म देशभर ३२ हजार ३२५ सहकारी दर्ता भएका छन् । यस क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ भने २३ समस्याग्रस्त सहकारीमध्ये तीन राफसाफ भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू