सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

यस स्टोरीको अंश: सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार
nepalnews.com · 2 दिन अघि

सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ । खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू