इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

यस स्टोरीको अंश: मध्यपूर्व युद्धका कारण इन्धन मूल्य वृद्धि भएपछि एयर इन्डियाले उडान कटौती गर्ने
www.capitalnepal.com · 12 घण्टा अघि

एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडान घटाउने बताएको छ। फेब्रुअरी– २८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू