खाद्य विभागको छड्के अनुगमन: लेबल, सरसफाइ र तेल गुणस्तरमा देखियो कमजोरी

यस स्टोरीको अंश: जुम्लाका क्रसर उद्योग सरकारी मापदण्ड विपरीत सञ्चालन, प्रशासनद्वारा कारबाहीको चेतावनी
newspolar.com · 1 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुनासोका आधारमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा दुई खाद्य व्यवसायमा अनुगमन तथा कारबाही गरिएको जनाएको छ । शुभ श्री किराना स्टोरमा म्याद नाघेको क्रीम बेल फ्रोजन डेजर्ट भेटिएन तर म्याद सकिन लागेको भेटियो । श्री शिव फुड्स प्रा. लि. मा सरसफाइको अवस्था सन्तोषजनक नभएको र प्रयोग गरिएको तेलको टिपीएम परीक्षण गर्दा १२ र २३ देखिएपछि सो तेल नष्ट गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू