नेप्से परिसूचकमा ३० अङ्कको वृद्धि

www.reportersnepal.com · 1 हप्ता अघि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू