कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक
▸ यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन् रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›