जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी
▸ यस स्टोरीको अंश: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी, आगो नियन्त्रणमा
जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः३० बजे आगलागी भएको हो । नजिकै रहेको फोहर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित