भारतमा गर्मीकै बिच १५ राज्यमा प्रि-मनसुनको कहर : आँधीबेहरी र चट्याङबाट ४८ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: भारतमा प्रि-मनसुनले ४८ को मृत्यु, कोशी प्रदेशमा बर्खाको त्रास
भारतका १५ भन्दा बढी राज्यहरूमा प्रि-मनसुन वर्षा र आँधीबेहरीले वितण्डा मच्चाएको छ । पछिल्लो २४ घण्टामा मात्रै बिहार र उत्तर प्रदेशमा आएको भीषण आँधीबेहरी, वर्षा र चट्याङका कारण ४८ जनाको मृत्यु भएको छ । मौसम पूर्वानुमान विभागले भारतका विभिन्न राज्यहरूमा प्रि-मनसुनको चेतावनी जारी गरेको छ भने आगामी सात दिनभित्र मुख्य मनसुन केरला आइपुग्ने अनुमान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›