तस्वीरमा हेर्नुस् नाटक ‘लुसिफर राइजिङ’
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख फ्रान्स प्रस्थान
थापागाउँस्थित एक थिएटर नेपालको लेखन कुञ्जमा गत हप्ताको शुक्रबार (जेठ १ गते) देखि व्यवस्थाविरुद्धको विद्रोह, युवापुस्ताको बेचैनी र मानिसभित्र लुकेको अँध्यारो मनोविज्ञानलाई रंगमञ्चमा उतार्ने प्रयासस्वरूप नाटक ‘लुसिफर राइजिङ’ मञ्चन भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित