राजनीतिक दबाबको कारण देखाउँदै 'लुसिफर राइजिङ' को मञ्चन रोकियो, रास्वपा सांसद कार्कीको चासो
▸ यस स्टोरीको अंश: बालेनको युट्युब च्यानलमा राजा ज्ञानेन्द्रको गीत: प्राविधिक समस्याले भयो भिडियो अपलोड
थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ को मञ्चन रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबको कारण देखाउँदै नाटकको मञ्चन रोकिएको सूचना सार्वजनिक गरेको छ। सूचनामा भनिएको छ- 'अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण ‘लुसिफर राइजिङ’ को शो रोक्न बाध्य भएका हौं।'
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›