‘लुसिफर राइजींग’लाई धम्कीबारे संस्कृति मन्त्रालय के भन्छ ?
▸ यस स्टोरीको अंश: ‘लुसिफर राइजिङ’ नाटकको मञ्चन रोकियो: राजनीतिक दबाब कि आन्तरिक विवाद?
नाटक ‘लुसिफर राइजींग’को निर्माण टिमलाई आएको धम्कीबारे सरकारले अनविज्ञता प्रकट गरेको छ । एक थिएटर नेपाल, थापागाउँमा मञ्चन भइरहेको नाटक अज्ञात व्यक्तिको धम्कीका कारण रोकिए पनि सरकारले भने यसबारे केही जानकारी नभएको बताएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित