उपकुलपतिमा एक सय अठासी जनाको आवेदन स्वीकृत
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि १८८ आवेदन स्वीकृत
आठ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकामध्ये १८८ जनाको आवेदन स्वीकृत भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार आवेदन स्वीकृत भएका व्यक्तिको नामावली सार्वजनिक गरेको हो। अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›