सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
सरकारले खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्ने निर्णय गरेपछि सुदूरपश्चिम विश्वविद्यालयमा एक महिलासहित १९ जनाले उपकुलपतिका लागि आवेदन दिएका छन्। गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो। आवेदन दिएका मध्ये प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›