एमाले सचिवालयका ८० प्रतिशत सदस्य ओलीको विपक्षमा
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा (एमाले) मा रुपान्तरण र पुनर्गठनको पक्षमा ८० प्रतिशत सचिवालय सदस्य देखिएका छन्। शुक्रबार चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित