आजदेखि मलमास सुरु
▸ यस स्टोरीको अंश: काठमाडौंमा एक महिने पुरुषोत्तम मास (मलमास) मेला सुरुमलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु भएको छ। आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अजुसार प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास आइतबारदेखि सुरु भएको हो । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›