उल्लेखनीय सहभागितासहित ‘डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६’ सम्पन्न
▸ यस स्टोरीको अंश: पर्यटन विभागद्वारा हिमाल आरोहणका लागि एक हजार १८१ विदेशीलाई अनुमति
पुरुषहरूको मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित ‘डिस्टिङ्गुइस्ड जेन्टलम्यान्स राइड २०२६’ नेपालभर उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । यस वर्ष ७०० भन्दा बढी मोटरसाइकल राइडरहरूको सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित