न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

यस स्टोरीको अंश: न्यूयोर्कमा ‘नेपाल परेड डे २०२६’ भव्यताका साथ सम्पन्न
sansarnews.com · 4 दिन अघि

अमेरिकाको न्युयोर्कमा नेपाल परेड डे २०२६ भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ । म्यानहटनमा आयोजित उक्त कार्यक्रममा हजारौं नेपालीहरूको सहभागिता थियो । एनआरएनए न्युयोर्क च्याप्टर, फिप्प्ना लगायत विभिन्न संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालको जातीय, भाषिक तथा सांस्कृतिक विविधतालाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू