डब्लूडब्लूएन रोड रन २०२६ सम्पन्न, १ हजार महिलाको स्वास्थ्यका लागि १० किमि दौडिए सहभागी

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
clickmandu.com · 1 हप्ता अघि

ललितपुरमा ‘डब्लूडब्लूएन रोड रन २०२६: १ हजार महिलाका लागि १० किमि’ सफलतापूर्वक सम्पन्न भएको छ । वाइन टु वाटर नेपालद्वारा आयोजित यस १० किलोमिटर लामो दौड पाटन दरबार स्क्वायरबाट सुरु भएको थियो । ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको यस कार्यक्रममा विभिन्न क्षेत्रका सयौं सहभागीहरूको उपस्थिति थियो । संकलित सहयोगबाट वाइन टु वाटर नेपालले कार्य गर्दै आएका १६ वटा समुदायका १,००० महिलाहरूलाई महिनावारी स्वच्छतासम्बन्धी सचेतना प्रदान गर्नुका साथै उनीहरूलाई प्याड वितरण गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू