कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट-२०२६’ सम्पन्न

यस स्टोरीको अंश: कर्णाली प्रदेशको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित ‘कर्णाली टुरिजम् मिट-२०२६’ सम्पन्न
newspolar.com · 3 दिन अघि

‘कर्णाली टुरिजम् मिट–२०२६’ सुर्खेतमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेतको समन्वयमा भएको यस कार्यक्रममा भारतका विभिन्‍न सहरबाट करिब ५० जना पर्यटन व्यवसायी, पत्रकार, ब्लगरहरुको सहभागिता रहेको थियो । यस कार्यक्रमले कर्णाली पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू