‘सुपर कृषक’ एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध

यस स्टोरीको अंश: पौवादुङमा गाउँपालिकाले तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर वितरण गर्‍यो
techpana.com · 21 घण्टा अघि

कृषकहरूलाई डिजिटल माध्यमबाट कृषिसम्बन्धी ज्ञान, सूचना र परामर्श सेवा प्रदान गर्दै आएको ‘सुपर कृषक’ (Super Krishak) मोबाइल एप अब आईफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यसअघि एन्ड्रोइडमा मात्र उपलब्ध यस एप हालै एप्पल एप स्टोरमा पनि उपलब्ध गराइएको हो । यस एपमार्फत कृषकहरूले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बालीका रोग र कीरा पहिचान गर्ने ‘कृषि डाक्टर’ सेवा, व्यक्तिगत कृषि परामर्श, विभिन्न कृषि तालिम सामग्री, मौसमको पूर्वानुमान र बजार मूल्य जस्ता महत्वपूर्ण सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू