विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा सहज बनाउन 'मोफा मित्र' एप सार्वजनिक

यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
techpana.com · 1 दिन अघि

विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले मोफा मित्र (MoFA Mitra) मोबाइल एप सञ्चालनमा आएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मङ्गलबार सूचना जारी गर्दै उक्त एप औपचारिक रूपमा सञ्चालनमा आइसकेको जानकारी गराएको हो । एपमार्फत विदेशमा रहेका नेपालीले विभिन्न कन्सुलर सेवा अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू