अब मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने
▸ यस स्टोरीको अंश: चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न प्रहरी टोली सिन्धुपाल्चोकमा
अब कुनै पनि घटना वा अपराधको उजुरी घरमै बसेर दिन सकिने भएको छ । नेपाल प्रहरीको मोबाइल एपमार्फत घरबाटै उजुरी दिन सकिने व्यवस्था सुरु भएको हो । यो सेवा प्रयोग गर्न प्रयोगकर्ताले नेपाल प्रहरीको आधिकारिक मोबाइल एप 'Nepal Police' डाउनलोड गरी साइन अप गर्नुपर्ने हुन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित