व्यवसायिक अदुवाखेती गर्दै खोक्सिकका किसान
▸ यस स्टोरीको अंश: भोजपुरका किसान परम्परागत खेती छाडी व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित
भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन्। स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›