लुम्बिनी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा यसको प्रस्तुति गर्नेछन् । प्रदेश सरकारले यसपटक बजेटको आकार घटाउँदै विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›