वीरगञ्जबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

यस स्टोरीको अंश: वीरगञ्ज भन्सार कार्यालयले १० महिनामा करिब दुई खर्ब राजस्व सङ्कलन गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व सङ्कलन गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू