अर्थ समितिको बैठक बस्दै

यस स्टोरीको अंश: राष्ट्रिय सभाको विकास समितिले बजेटबारे मन्त्रालयसँग छलफल गर्ने
www.drishtinews.com · 1 हप्ता अघि

आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ। बिहान साढे ९ बजे बस्ने बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने कार्यसूची रहेको समितिले जानकारी दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू