बारा बैठकमा सामान्य विवाद भएको हो, लखेटिएको होइन -रहबर अन्सारी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
kendrabindu.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रहबर अन्सारीले बाराको कलैयामा आयोजित रास्वपाको बैठकमा सामान्य विवाद मात्र भएको र ‘लखेटिएको’ भन्ने कुरा झुठो भएको बताएका छन् । उनले केही मिडियाले घटनालाई अतिरञ्जित गरेको र नियोजित रुपमा पार्टी निकटका मिडियाहरुले घट्नालाई अतिरञ्जित गर्न खोजेको आरोप लगाए । पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा सदस्य खारेज गरिएका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले विवाद झिकेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू