रास्वपाभित्रको जिल्ला विवाद चुलियो, बैठकबाटै लखेटिए सांसद [भिडियो]
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाराको बैठकबाट कार्यकर्ताद्वारा लखेटिएको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीका संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद चर्किएको थियो । समझदारी नभएपछि आक्रोशित कार्यकर्ताले जिल्लाका प्रतिनिधि सभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंहलाई बैठक स्थलबाटै लखेटेका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›