विश्वकप २०२६ का लागि अर्जेन्टिनाको २६ सदस्यीय टोली घोषणा

यस स्टोरीको अंश: मेस्सीको कप्तानीमा अर्जेन्टिनाको २६ सदस्यीय विश्वकप टोली घोषणा
ehimalayatimes.com · 1 दिन अघि

फिफा विश्वकप २०२६ का लागि साविक च्याम्पियन अर्जेन्टिनाले आफ्नो अन्तिम टोली सार्वजनिक गरेको छ । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोली घोषणा गर्नुभएको हो । टोलीमा विश्वकप विजेता गोलकिपर एमिलियानो मार्टिनेज, डिफेन्डर क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल तथा स्ट्राइकर लाउटारो मार्टिनेज प्रमुख आकर्षणका रूपमा रहनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू