बागलुङमा भिर महको सिकार
▸ यस स्टोरीको अंश: पुरातत्व विभागले प्रहरी क्लबबाट १९ ऐतिहासिक मूर्तिहरू फिर्ता लियो
बागलुङका अग्ला भिर र पहाडमा यति बेला भिर मौरीको मह सिकार गर्ने चटारो छ । जिल्लाको गल्कोट नगरपालिका–१०, पाण्डवखानीको रमुवामा मह उत्सवकै रुपमा मनाइएको छ । शनिबारदेखि सुरु भई तीन दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भिर मौरीको मह सिकार गरिएको हो । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको मह सिकार कार्यक्रममा रमुवाका तारेभिरमा रहेका मौरीका गोलाबाट मह सिकार गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित