सरकारविरुद्ध उत्रिए बुटवलका अव्यवस्थित बसोबासी तथा सुकुमवासी [तस्बिरहरू]
▸ यस स्टोरीको अंश: बुटवलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन: विकल्पविना हटाए देशभर आन्दोलनको चेतावनी
रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुमवासीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले विकल्प बिना घरटहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका हुन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुमवासीहरूको सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›